कपिलवस्तु । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को सामाजिक सुरक्षा बाहेकका कार्यक्रमहरूमा भएको बजेट खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिकिकरण कार्यक्रम अन्तर्गत नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा विनियोजित १ अर्ब ३० करोड रुपैयाँ बजेटमध्ये ८२.९१ प्रतिशत बजेट खर्च भएको छ । सार्वजनिक तथ्यांकअनुसार चालु खर्च अगाडि र पुँजीगत खर्च तुलनात्मक रूपमा…