२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

बाँकेमा पूर्व सूचना दिन १० ठाउँमा साइरन

नेपालगन्ज।बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकाका अति जोखिमपूर्ण १० ठाउँमा विपद् पूर्व सूचना प्रणाली अन्तर्गत बाढीको पूर्व सूचना दिने साइरन जडान गरिएको छ। मनसुनमा आउने सम्भावित बाढीबारे समयमै चेतावनी दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा सो साइरन जडान गरिएको हो। नरैनापुर गाउँपालिकाको–५ अन्तर्गत मटेहिया र गङ्गापुर…