काठमाण्डौ ।रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी लिएरदिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा लाग्नेहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोस्टका प्रतिनिधि ओमप्रकाश यादव,…