१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

म रास्वपा र माओवादी नभएकाले भ्रष्टाचार र गैरकानूनी काम गर्दिनँ: प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रास्वपा र माओवादी नभएकाले भ्रष्टाचार‚ अनैतिक र गैरकानूनी काम नगर्ने दावी गरेका छन्। उनले आफ्नो स्पेन भ्रमण सफल भएको सहन नसकेर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले वाइसिएल लगाएर भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन्। झापाको बिर्तामोडमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो…