तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुली चोरी गर्ने २५ जनालाई कारबाही गरेको छ । अनाधिकृत रूपमा बिजुली चोरी गरी प्रयोग गर्ने बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका २५ जनालाई कारबाही गरेको हो । अनुगमनको क्रममा घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले बिजुली चोरी गरी प्रयोग गरेको भेटिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका…