३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

निर्मलाको हत्या प्रकरणः काठमाडौंबाट युवक पक्राउ

काठमाण्डौ । कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ। ती युवा निर्मलाको गाउँतिरकै मान्छे भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । उनी घटनाका बेला गाउँमा नै थिए । घटनापश्चात काठमाडौं आएको देखिन्छ । उनको गतिविधिका आधारमा उनी नै संलग्न छन कि भन्ने शंका भएर…