काठमाडौं । अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो। यस्तै वीरगञ्जको जनजीवन पनि पानीका कारण प्रभावित भएको छ। वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा क्षेत्र डुवानमा परेका…