एजेन्सी । अगस्ट ११ मा हुने प्रधानमन्त्री पदको सपथग्रहणमा पूर्व क्रिकेटर तथा पाकिस्तान-तहरिक-ए-इन्साफ (पीटीआई) का नेता इमरान खानले बलिउड स्टार आमिर खान, पूर्व भारतीय क्रिकेट कप्तान सुनिल गावस्कर, कपिल देव तथा नवोजित सिंह सिद्धुलाई निम्ता पठाएका छन् । जुलाई २५ मा भएको पाकिस्तानी संसदीय चुनावमा पीटीआई ११६ सिटका साथ सबैभन्दा ठूलो दल बनेको छ ।…