दाङ । दाङको घोराही उपमहागरपालिका वडा नं १७ गुलरियामा बुधवार बिहान भेटिएको छ । गएको आइतबार दिउँसो साथीहरुसँग क्रिकेट खेल्न गएका १८ वर्षीय डिसी पौडि खेल्ने बेला तालमा डुबेर बेपता भएका थिए । घोराही १५ निवासी डिसीको शव बुधबार बिहान साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । डिसीको खोजीका लागि…