डडेल्धुरा । डडेल्धुरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका सबै १८ जनाको सनाखत भएको छ । डा केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो । ज्यान गुमाउनेहरुको नामावली मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ बस्ने ३५ वर्षीया शशि विक, शिखर नगरपालिका वडा नं ११ बस्ने…