माघ १८ । फेसबुकले अब समाजमा प्रभाव पार्ने भिडियोलाई मात्र देखाउने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार फेसबुक मजाकमात्र होइन । यसले मानिसहरुको भलाई र समाजको भलाई पनि गर्छ । फेसबुकले कस्ता सामग्री देखाउने भनेर यसअघि कम भाइरल भएका भिडियो देखाएर परिक्षण गरेको थियो । जसले गर्दा फेसबुकमा मानिसले विताउने ५० मिलियन घण्टा…