दार्चुला । सदरमुकाम खलङ्गा बजारमा अलपत्र परेका ११ वर्षीया एक बालिकाको प्रहरीले खलङ्गा बजारबाट उद्धार गरेको छ । नौगाड गाउँपालिका–३ खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलङ्गाबाट उद्धार गरेको हो । गाउँबाट काकी नाता पर्ने कौसा ठगुन्नाले आफूसँगै सदरमुकाम खलङ्गामा कापी झोला खरीद गर्नको लागि ल्याएका बडाललाई खलङ्गा बजारमा अलपत्र छोडेका हुन्…