१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

भारतमा रेलले किच्दा मृत्यु हुनेको संख्या ७० पुग्यो, राज्य र केन्द्र सरकारद्धारा राहतको घोषणा

एजेन्सी । भारतको पञ्जाव राज्य स्थित अमृतसरमा रेलले कुच्दा मृत्यु भएकाहरुलाई त्यहाँको राज्य सरकारले जनही पाँच लाख र केन्द्रले सरकारले दुई लाख राहत स्वरुप दिने घोषणा गरेको छ । साथै घाइतेलाई निःशुलक उपचार सहित जनही ५० हजार भारु दिने केन्द्र सरकारले निर्णय गरेको छ। उक्त घटनालाई लिएर पञ्जावमा शनिबार शोक दिवस समेत घोषणा गरिएको छ…