१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

एमाले–माओवादी एकता आज पनि छलफल हुँदै 

काठमाडौं, माघ ६ । पार्टी एकतालाई अन्तिम रुप दिने गृहकार्यमा जुटेका एमाले र माओवादी केन्द्रबिच आज पनि छलफल हुँदैछ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको भेटवार्तामा पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने सहमतिअनुसार आज थप छलफल हुन लागेको हो । आइतबार पार्टी एकता समन्वय समितिको बैठक बस्नुअघि एकताको…