८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेका १० ट्याक्टर नियन्त्रणमा 

दाङ, मंसिर २९ । दाङको तुल्सीपुर उपमहानगरपालिकाका पातुखोला र भमकेखोलाबाट अवैध रुपमा बालुवा, गिट्टी संकलन गरिरहेका १० ट्याक्टर नियन्त्रणमा लिइएको छ । नदीजन्य वस्तु उत्खननका लागि ठेक्का नभएको भमकेखोला र पातुखोलाको तोकिएको क्षेत्रभन्दा बाहिरबाट आएका यि ट्याक्टरले र गिट्टी उत्खनन गरिरहेको अवस्थामा पक्राउ गरिएको डि एस पी प्रकाश सापकोटाले जानकारी दिनुभयो । पक्राउ गरिएकाहरुमाथि थप…