मनिला, १० पुस । फिलिपिन्समा भएका दुईओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा २३७ जनाको मृत्यु भएको छ। शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरूको संख्या अहिलेसम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकामध्ये उनीहरूको मृत्यु…