८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

झापामा ओली, कार्की र लिङदेन अगाडि

भद्रपुर, २३ मंसिर ९रासस । झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रता लिइरहेको छ । पछिल्लो परिणामअनुसार झापाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका सुरेन्द्रकुमार कार्कीले १४ हजार ७७४ मत तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १३ हजार ९४९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका…