८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नुवाकोटमा वामको अग्रता

काठमाडौँ, २२ मंसिर रासस । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझदेखि शुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्मको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण…