१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सरकारले तोक्यो सातवटै प्रदेशको अस्थायी राजधानी , प्रदेश नम्बर ५ को कहा ?

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदेश नंं १ को…