८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

नेपाली कांग्रेसका उम्मेदवार चढेको जिपलाई लक्षित गरी बम प्रहार 

नवलपरासी, मंसिर ९ । नवलपरासीमा नेपालीका कांगे्रसका उम्मेदवारलाई लक्षित गरी बम प्रहार भएको छ । नेपाली कांग्रेस नवलपरासीका सभापति एवम् प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ को ‘क’ का उम्मेदवार विष्णु लामिछाने र प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु कार्की चढेको जिपलाई लक्षित गरी बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले…