१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

चट्याङले ज्यान लियो



मायादेवी अनलाइन, फागुन ।
संखुवासभाको भोटखोला–२, थुदामका छिरिङ दोर्जे शेर्पाको चट्याङ लागेर ज्यान गएको छ ।
संखुवासभाकै सुकेबजारमा चट्याङ लागेर घाइते भएका छिरिङको उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको इलाका प्रहरी कार्यालय गुफाबजारले जनाएको छ । छिरिङले मोबाइल चार्जमा राखेर चलाउँदै चट्याङ लागेर ज्यान गएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४ शनिबार ००:००  २ : ५२ बजे