८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

रुपन्देहीका ११७ मतदान केन्द्र संवेदनशील

रुपन्देही, मंसिर १४ । रुपन्देहीका ११७ मतदान केन्द्रलाई सुरक्षाका हिसाबले संवेदनशील घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार जिल्लामा रहेको २०८ मतदान केन्द्र मध्ये ७५ केन्द्र अति संवेदनशील र ४२ केन्द्रलाई संवेदनशीलको रुपमा सूचिकृत गरिएको छ । ९१ मतदान केन्द्रलाई सुरक्षाको हिसाबले सामान्यको रुपमा राखिएको छ । एक उपमहानगरपालिका,…