२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने, स्पेन भ्रमणबारे जानकारी गराउने

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले आजै साँझबाट सुरु हुने आफ्नो स्पेन भ्रमणका बारेमा संसदलाई जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि…