१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

इजरायलसँगको १२ दिने युद्धमा मारिए ९३५ इरानी

एजेन्सी ।इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो। ‘सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना शहीदको पहिचान गरिएको छ’, न्यायपरिषद्का प्रवक्ता असगर जहाङ्गीरलाई उद्धृत गर्दै सरकारी समाचार…