१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

झापामा हात्तीको आक्रमणबाट दुई महिला घाइते

काठमाडौैं । झापामा जङ्गली हात्तीले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्। मर्निङ वाकका क्रममा दमक(१ का ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राईलाई हात्तीले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका वेला नजिकैको जङ्गलबाट निस्किएको हात्तीले उनीहरूलाई आक्रमण गरेको थियो। उनीहरूलाई हात्तीले सुँढले बेरेर…