१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

प्रदेश सरकारले आज बजेट ल्याउँदै

काठमाण्डौ ।प्रदेश सरकारहरुले आउँदो आर्थिक वर्ष २०८२-८३ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सबै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउन लागेका हुन् । सम्बन्धित सरकारका आर्थिक मामिला मन्त्रीले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्नेछन् । कोशीले कृषि, पर्यटन…