२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

भारतमा बेङ्गलुरुको विजय उत्सवमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको पुष्टि

एजेन्सी । भारतमा आईपील क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को स्वागत समारोहमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको छ । बेङ्गलुरुको चिन्नास्वामी रङ्गशाला बाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको र अरु धेरै जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । १८ वर्षमा पहिलो पटक आईपीएल ट्रफी जितेको टोलीलाई स्वागत गर्न हिजो…