२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

प्रतिनिधिसभामा आजदेखि बजेट छलफल सुरु हुँदै

काठमाडौं ।प्रतिनिधिसभामा आजदेखि आगामी वर्षको बजेटमाथिको छलफल सुरु हुने भएको छ। संसद सचिवालयले आज सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार भोलि बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन्। आजको बैठकमा संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस गर्ने सम्भावित…