२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

यस्तो छ आज दिनभरको मौसम

काठमाडौं ।पश्चिमी-स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा…