दीपा महत, जितपुर । वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्र पाणी अर्यालले राज्यको अब्यवहारिक नीति तथा प्रकृयाका कारण धेरै काम गर्न समस्या भएको बताएका छन् । अर्यालले अधिकारको बाडफाँणका कारणपनि कतिपय काम आफुले चाहेर पनि गर्न नसकेको बताएका हुन् । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको समन्वयमा सोमबार जनचेतना आधारभूत विद्यालयमा भएको दोस्रो चौमासिक सार्वजनिक…