२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

सातै प्रदेशमा सघन जलन उपचार र मुटुरोग सेवा विस्तार गरिने

काठमाण्डाै । सरकारले सातै प्रदेशमा सघन जलन उपचार र मुटुरोग सेवा विस्तार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको तर्फबाट आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो । नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिने उल्लेख छ । यस्तै सरकारले हरेक वर्षको…