कपिलवस्तु । १३६ अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका १२ जिल्ला शाखाहरुले भब्य रूपमा मनाउन थालेका छन् । चाैतारीले ४० जना सञ्चार श्रमिकलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालेकाे हाे । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको वार्षिक कार्ययोजना बमोजिम जिल्ला शाखाले अाज एकसाथ श्रमिक सम्मान कार्यक्रम गर्न लागेका हुन् ।…