घोराही। बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिब १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा रहेको झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । घना जंगलको बिचमा करिव ४५ फिट उचाइबाट झर्ने झरनाकोे मनमोहक दृश्य अवलोकनसँगै फोटो, भिडियो खिच्ने र मनोरञ्जनका लागि…