जनकपुरधाम । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि मधेस प्रदेशको राजधानीमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउने संख्यामा वृद्धि भएको छ। विगतमा दैनिक दुई सय बिरामी उपचार गराउन आउनेगरेको थियो भने अस्पतालको व्यवस्थापन सुधार गरेपछि अहिले दैनिक एक हजार दुई सय बिरामी उपचार गराउन आउने गरेको अस्पतालका निर्देशक डाक्टर जामुन प्रसाद सिंहले बताए। अहिले हेल्प डेक्सको…