१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

महाभारतमा आगलागीः पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रेपलाञ्चोक । दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसो शुरू भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका- १ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगो अन्य वन क्षेत्रमा फैलिनसक्ने भएकाले काभ्रेपलाञ्चोकको…