२९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026

अमेरिकाको लस एन्जलसमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुग्यो

एजेन्सी । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । आगलागीमा परी ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको र ज्यान गुमाउनेहरूको पहिचान गर्न कैयौं हप्ता लाग्न सक्ने लस एन्जलसका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले लस एन्जलस क्षेत्रमा पाँच ठाउँमा आगलागी भइरहेको छ । पेलिसेड्स, एटन,…