१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

बाणगंगाका ५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका करिब ५ हजार किशोरीहरुलाई ह्युमेन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिईने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिन लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । सोमबार चारनम्बर जीतपुरमा रहेको होटल मझेरीमा बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको…