३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

आज बडादशैँको सातौँ दिन, तर नवदुर्गामध्येकी छैटौँ देवीको आराधना

काठमाडौं । आज बडादशैँ अर्थात् शरद नवरात्रको सातौँ दिन भए पनि बुधबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग​ निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो।…