काठमाण्डौ । बीपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक मार्ग अहिलेसम्म पूर्ण रूपमा शुरु भएको छैन । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गाउँपालिका–७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग शुरु गर्न निरन्तर प्रयास भइरहेको तर अहिलेसम्म सञ्चालन नभएको ट्राफिक काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले सूचना निकालेर जानकारी दिएको छ ।…