मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा स्रोत नखुलेको २० लाख भारु सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका २ लिंकगेटबाट २० लाख ५० हजार भारतीय रुपैया सहित २ जनालाई पक्राउ गरिएको हो । सोमबार साझ भारतबाट नेपाल तर्फ आउदै गरेको युपी ४५ ए.एस ६६६३ नम्बरको गाडीबाट स्रोत नखुलेको ८ लाख भारु…