७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु

गुल्मी ।गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गुल्मीको जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्ग निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए । मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् । सोमवार करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी…