एजेन्सी ।अफ्रिकाका थप चार देशमा एमपक्स ९मंकी पक्स०का घातक स्ट्रेन फेला परेको छ । यसले विश्वभर नै स्वास्थ्य अधिकारीहरूको चिन्ता बढाएको छ । यस स्ट्रेनबाट गणतन्त्र कंगोमा १४ हजारजना भन्दा धेरैमा एमपक्सको सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये ५११ जनाको मृत्यु भएको छ । यसअघि एम पक्स नदेखिएका चार अफ्रिकी देशहरू बुरुन्डी, केन्या, रुवान्डा र…