८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

सरकारी निवासमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक सरकारी निवासमा नराख्ने जानकारी गराएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन्। एमाले सचिवालय बैठक आज बिहान ११ बजे बस्दै छ। सिंहदरबार नजिकै हनुमानस्थानस्थित होटेल बसेरामा एमालेले आजको सचिवालय बैठक बोलाएको छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बैठकअघि सरकारी निवासमा पार्टीको…