७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

‘गाउँको शिरमा भिर छ, कतिबेला खस्ने हो भन्ने पिर छ’

मध्यविन्दु (नवलपरासी) ।बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका-५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने…