८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

अर्जेन्टिनालाई हराएको मोरक्को युक्रेनसित हार्‍यो

एजेन्सी ।पेरिस ओलम्पिक २०२४ मा आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको मोरक्को युक्रेनसँग पराजित भएको छ । शनिबार भएको खेलमा मोरक्को २-१ ले युक्रेनसँग हारेको हो । खेल सुरु भएको २१औँ मिनेटमै क्रिस्किभको गोलबाट युक्रेनले अग्रता बनाएको थियो । ब्रहारुको एसिस्टलाई क्रिस्किभले गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको मोरक्कोका रहिमीले…