२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

आर्मीलाई टाईब्रेकरमा हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

कपिलवस्तु। सुदूरपश्चिम–११ प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। कपिलवस्तुको बुद्ध रंगशालामा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सुदूरपश्चिमले आर्मीलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो। यो खेलसँगै सुदूरपश्चिमले फाइनल प्रवेशका लागि हनामी बीएफसीसँग खेल्ने छ। आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा सडन डेथमा मच्छिन्द्र फुटबल क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै हनामी अन्तिम चारमा…