८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

बिमा रकम नपाउँदा डायलाइसिस र आमा सुरक्षा प्रभावित

नेपालगन्ज, । भेरी अस्पतालले लामो समयदेखि बिमितको उपचार गरेबापतको ठुलो रकम भुक्तानी नपाएपछि अस्पतालमा बिमा सेवा नै बन्द हुने अवस्थामा पुगेको छ । बिमा र विपन्न नागरिक कार्यक्रमबापतको करिब १५ करोड रुपियाँ अस्पतालले भुक्तानी नपाउँदा बिमा सेवासँगै अस्पतालका अन्य अत्यावश्यक सेवाहरू पनि बन्द हुने अवस्थामा पुगेका हुन् । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीका अनुसार बिमा…