२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

धादिङमा भएको बस दुर्घटनाः दुई विदेशी सहित १७ जनाको मृत्यु

धादिङ ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका…