काठमाडौं ।दिनप्रतिदिन देशभर चिसो बढ्दो र तापक्रम घट्दो क्रममा छ। यसैबीच काठमाडौँ उपत्यकाको तापक्रम ९.६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। केही दिनदेखि १० डिग्री आसपास रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १० डिग्रीबाट पनि आरोलो लागेको हो। ‘यो आज बिहान साढे ६ बजेसम्मको न्यूनतम तापक्रम हो’, उनले भनिन्, ‘आजको आधिकारिक…