११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मेयर थापाले हस्तान्तरण गरे भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत

कपिलवस्तु ।जाजरकोटलाई केन्द्र बिन्दु बनाएर आएको भूकम्पबाट प्रभावित भएकाहरूलाई राहत सामग्री वितरण गर्न कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापा आफै प्रभावित क्षेत्र पुगेका छन। नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले तलबबाट कट्टा गरेर जम्मा भएको सात लाख बराबरको राहत सामग्री खरिद गरी मेयर थापाको टोली जाजरकोटको नलगाड नगरपालिकामा बिहीबार दिउँसो पुगेका हुन्। मेयर थापाले नलगाड नगरपालिकाका मेयर…